बागमती प्रदेसको खानेपानी,ऊर्जा तथा सिंचाइ मन्त्रीमा बसन्त मानन्धर
कपन अनलाइन
काठमाडौँ, मंगसिर २८।
बागमती प्रदेसको खानेपानी,ऊर्जा तथा सिंचाइ मन्त्रीमा बसन्त मानन्धर नियुक्त भएका छन। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मानन्धर यस अघि काठमाण्डौ जिल्ला अध्यक्ष रहेका थिए ।
२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ७ (१ ) बाट बागमती प्रदेस सभामा निर्वाचित भएका मानन्धरलाई आज भएको मन्त्रि परिषद विस्तारमा खानेपानी,ऊर्जा तथा सिंचाइ मन्त्रीको जिम्मेवारी प्रदान गरिएको हो।
तपाइँको प्रतिक्रिया ।