सेना प्रमुख बिपिन राउत सम्झदै प्रधानमन्त्री नरेन्द्र मोदीले भने “ओम शान्ति”

सेना प्रमुख बिपिन राउत सम्झदै प्रधानमन्त्री नरेन्द्र मोदीले भने “ओम शान्ति”

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २३।

हेलिकप्टर दुर्घटनामा निधन भएका भारतका सेना प्रमुख बिपिन राउतलाई सम्झिदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन।

प्रधानमन्त्री मोदीले भारतीय सेनाको आधुनिकीकरण र रणनीतिक योजना निर्माणमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका राउत सच्चा देशभक्त सैनिक रहेको बताएका छन ।

तपाइँको प्रतिक्रिया ।