हेटौडा महानगरपालिका वडा नं ४ मा रहेको पुष्पलाल स्मृति उधान

हेटौडा महानगरपालिका वडा नं ४ मा रहेको पुष्पलाल स्मृति उधान

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २०।

हेटौडा महानगरपालिका वडा नं ४ मा रहेको पुष्पलाल स्मृति उधान। निक सुन्दर र मनमोहक सो उधान अहिले हेटौडाका स्थानीय र बाह्य पर्यटकहरुको रोजाईको गन्तव्य स्थल बन्दै गएको छ।

मधुर संगीत र प्राकृतिक छटा विच दैनिक सयौ पर्यटकहरु यो उधानमा रमाउने गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।