एमाले अपडेटः हालसम्म करिब ११ सय मत खस्यो

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १४।

नेकपा एमालेको जारी मतदान अन्तर्गत अहिले पौने ८ बजेसम्म करिब ११ सय  मत खसेको छ ।  हालसम्म करिब ११ सय मत खसिसकेको भन्दै १० बजेसम्म सबै मत खसिसक्ने विश्वास गरिएको छ ।
अन्तिम नामावली प्रकाशनपछि मेसिनको सफ्टवेर फिक्स गर्न केही समय लाग्दा मतदान ढिलाइ भएपनि  अहिले  मतदान भइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।