नेकपा एमालेको १०औँ महाधिवेशनका उम्मेदवारको पहिलो सूची सार्वजनिक

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १३।

नेकपा एमालेको १०औँ महाधिवेशनका केन्द्रीय नेतृत्वमा आउने आकांक्षी उम्मेदवारको पहिलो सूची सूचना पार्टीमा टाँसिएकाे छ ।उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि निर्वाचन समितिले पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी विरोधलगायतका प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।