Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/11/नामावली-.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बागमती प्रदेसका ६ केन्द्रीय सदस्यका लागि ८ जनाको उम्मेदवारी

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १३।

बागमती प्रदेसका ६ केन्द्रीय सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको छ।उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि महाधिवेशनस्थलमा केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

बागमती प्रदेसबाट आनन्द प्रसाद पोखरेल , कृष्ण कुमार राई ,केदार क्षेत्री ,कैलाश प्रसाद ढुंगेल ,खेम प्रसाद लोहोनी ,रामबिर मानन्धर,रामेश्वर राना मगर र सरेस नेपालले उम्मेदावरी दिएका छन।

 उम्मेदवारको नामावली :

तपाइँको प्रतिक्रिया ।