नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल  निर्विरोध निर्वाचित

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल  निर्विरोध निर्वाचित

कपन अनलाइन

काठमाडौं मंगसिर १३। नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल  निर्विरोध निर्वाचित भएका छन् । यसको   औपचारिक घोषणा भने निर्वाचन प्रक्रिया समापन भए पछि मात्र हुनेछ  ।

तपाइँको प्रतिक्रिया ।