नेपाली कांग्रेस काठमाण्डौमा कसले कति मत ल्याए ? ( मत परिणाम सहित)

कपन अनलाइन

काठमाण्डौ , मंगसिर १३ ।

नेपाली कांग्रेस काठमाण्डौको सभापतिमा कृष्ण बानिया ( सबुज ) निर्वाचित भएका छन। त्यस्तै उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी निर्वाचित भएका छन भने सचिवमा इन्द्र बहादुर थापा र गोविन्द पुडासैनी निर्वाचित भएका छन ।

त्यस्तै नेपाली कांग्रेस काठमाण्डौको सह सचिवमा रोमेल श्रेष्ठ र अमिता प्रधान निर्वाचित भएका छन ।

कसले कति मत पाए ?

सभापति

कृष्ण  बानिया ( सबुज ) :१९५७

उपेन्द्र कार्की :१०८९

उपसभापति

गोकर्ण केसी : १९२२

राजकुमार नकर्मी : १८२९

धर्मराज अर्याल : १०४७

रामलाल श्रेष्ठ : ९४३

सचिव

इन्द्र बहादुर थापा : १९१५

गोविन्द पुडासैनी : १८१७

कुमारराज सुवेदी : ९५८

सागर रंजित : ९४४

सहसचिव

प्रा डा अमिता प्रधान : २०६६

रोमेल श्रेष्ठ : १७७५

लक्ष्मण गौतम : ९०२

सुस्मिता प्रधान : ९८८

 

 

तपाइँको प्रतिक्रिया ।