नेपाली कांग्रेस काठमाण्डौको सभापतिमा कृष्ण बानिया ( सबुज ) ,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ , मंगसिर १३ ।

नेपाली कांग्रेस काठमाण्डौको सभापतिमा कृष्ण बानिया ( सबुज ) निर्वाचित भएका छन। त्यस्तै उपसभापतिमा राज कुमार नकर्मी र गोकर्ण केसी निर्वाचित भएका छन भने सचिवमा इन्द्र बहादुर थापा र गोविन्द पुडासैनी निर्वाचित भएका छन ।

त्यस्तै नेपाली कांग्रेस काठमाण्डौको सह सचिवमा रोमेल श्रेष्ठ र अमिता प्रधान निर्वाचित भएका छन ।

तपाइँको प्रतिक्रिया ।