नेपाल चार्टर आधारभूत विद्यालय व्यवस्थापन समिती अध्यक्षमा चन्द्रमान श्रेष्ठ,को को बने ?

नेपाल चार्टर आधारभूत विद्यालय व्यवस्थापन समिती अध्यक्षमा चन्द्रमान श्रेष्ठ,को को बने ?

कपन अनलाइन
काठमाडौं असोज २२।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको नेपाल चार्टर आधारभूत विद्यालयको व्यवस्थापन समिती अध्यक्षमा चन्द्रमान श्रेष्ठ चयन भएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० को सदस्य समेत रहेका श्रेष्ठलाई बुढानिलकण्ठ बिद्यालय शिक्षा ऐन२०८२ को ब्यबस्था अनुसार अध्यक्षमा चयन गरिएको हो।

को को छन अध्यक्ष तथा सदस्यहरु ? 

अध्यक्ष –  चन्द्रमान श्रेष्ठ
सदस्य –  बिनिता थापा
सदस्य –  पेमा तामाङ
सदस्य –  निता कट्वाल
सदस्य –  सुरेश थामी
सदस्य –  नारायण खड्का
सदस्य सचिव –  बलराम फुयाल
शिक्षक अभिभावक संघ 
अध्यक्ष –  बोधराज पोखरेल
सदस्य –  कल्पना श्रेष्ठ
सदस्य –  असलिमाया तामाङ
सदस्य –  दुर्गा सुवेदी
तपाइँको प्रतिक्रिया ।