नेकपा माओवादी केन्द्र तारकेश्वरको अध्यक्षमा  रामकुमार थापा ,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १२।

नेकपा माओवादी केन्द्र तारकेश्वरको अध्यक्षमा  रामकुमार थापा  चयन भएका छन। तारकेश्वरमा भएको नगर अधिवेसनबाट  थापाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।

सो कमिटीको  उपाध्यक्षमा  भुवन अर्याल र उत्तम दाहाल चयन भएका छन भने  सचिवमा  जगन्नाथ राजवाहक र सहसचिवमा राजन बिडारी चयन भएका छन।

तपाइँको प्रतिक्रिया ।