नेकपा  माओवादी  केन्द्र बुढानिलकण्ठको अध्यक्षमा भाइनारायण श्रेष्ठ,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १२।

नेकपा  माओवादी  केन्द्र  बुढानिलकण्ठको  भाइनारायण श्रेष्ठ चयन भएका छन। बुढानिलकण्ठ -१३ चुनिखेलमा भएको नगर अधिवेसनबाट श्रेष्ठको नेतृत्वमा  ६५ सदस्यीय नगर कमिटी चयन गरिएको छ।

सर्वसम्मतमा घोषणा गरिएको सो कमिटीको  उपाध्यक्ष- सुवास राई,शिव बजगाई , कमला गौतम र   सचिवमा  टिका नगरकोटी चयन भएका छन ।

त्यस्तै सो अधिवेसनले   सहसचिवमा महेन्द्र सुनार र कोषअध्यक्ष  हेमा अधिकारीलाई चयन गरेको छ ।

तपाइँको प्रतिक्रिया ।