नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ५ काे सभापतिमा श्यामबहादुर खड्का निर्वाचित

नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ५ काे सभापतिमा श्यामबहादुर खड्का निर्वाचित

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ७ ।

नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ५  काे सभापतिमा  श्यामबहादुर खड्का निर्वाचित भएका छन् ।

सभापतिमा निर्वाचित श्याम बहादुर  खड्काले १५० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी निवर्तमान क्षेत्रीय सभापति रमेश खड्काले १४० मत प्राप्त गरेका थिए ।

त्यस्तै सभापति पदका अर्का उम्मेदवार राजेश अधिकारीले १५ मत प्राप्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।