नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को अधिबेशन निर्वाचन प्रक्रिया आज ११ बजे बाट शुरु हुने

कपन अनलाइन

काठमाडौं, मंगसिर ७। १४औं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३को अधिबेशन निर्वाचन आज ११ बजे बाट शुरु हुने भएको छ। हिजो  २०७८ मंसिर ६ गते विवादको कारण स्थगित भएको उक्त  अधिबेशनको  निर्वाचन प्रकृया पुन  आज बिहान ११ बजे बाट बि. पि  संग्राहलय सुन्दरीजलमा हुने क्षेत्रीय सचिव शान्ती नेपालले  सामाजिक संजाल फेसबुक मार्फत जानकारी  दिएकी छन ।

तपाइँको प्रतिक्रिया ।