नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को मतगणना शुरु

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ७ ।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को मतगणना शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रहेको बिपी संग्रहालयमा अहिले मतगणना जारी रहेको छ ।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को सभापतिमा सन्तोष चालिसे र दिपेन्द्र लामा उम्मेदवार रहेका छन ।

 

तपाइँको प्रतिक्रिया ।