नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को अधिवेसन स्थलमा विवाद

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ६।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को अधिवेसन स्थलमा विवाद भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रहेको विपी संग्रहालयमा जारी रहेको निर्वाचन प्रक्रियालाई सो विवादले असर गरेको छ ।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को सभापति उम्मेदवार रहेका सन्तोष चालिसे र दिपेन्द्र लामा समुह विच मतपत्रको विषयमा विवाद भएको हो।

लामा पक्षले मतपत्र बाहिरिएको भन्दै मतदान स्थगित हुनुपर्ने माग राखेर विरोध गरेको छ भने चालिसे [पक्षले सो मतपत्र नमुना रहेको दावी गरेको छ । अझै मतदान शुरु हुन् सकेको छैन ।

 

तपाइँको प्रतिक्रिया ।