काठमाण्डौ जिल्लाका १० निर्वाचन क्षेत्रको अधिवेसन कहाँ हुदैछ ? स्थान र समय

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ६।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत  क्षेत्रीय अधिवेशन हुँदैछ । वडा र पालिका तहको अधिवेशन भइसकेका जिल्लामा हुने  क्षेत्रीय अधिवेशनले कार्यसमिति र महाधिवेसनका  लागि प्रतिनिधि चयन गर्नेछ।

आज काठमाण्डौ जिल्लाका १० निर्वाचन क्षेत्रको अधिवेसन कहाँ कहाँ हुदैछ ? 

नेपाली कांग्रेस काठमाडौ जिल्ला क्षेत्र नं. १ 

स्थान :- आनन्द इभेन्ट कागत्यानी चोक,बानेश्वर

समय :- ९:०० बजे  .

नेपाली काग्रेस काठमाडौ जिल्ला क्षेत्र नं. २ 

स्थान :- हेबेन पाटि प्यालेसमा, मुलपानी

समय :- ९:०० बजे

नेपाली काग्रेस काठमाडौ जिल्ला क्षेत्र नं. ३ 

स्थान :- बि.पि संग्रहालयमा, सुन्दरीजल

समय :- ९:०० बजे  .

नेपाली कांग्रेस काठमाडौ जिल्ला क्षेत्र नं. ४ 

स्थान :- सुमार्गी भवन तिलगंगा पशुपती

समय :- ७:३५ बजे

नेपाली कांग्रेस काठमाडौ जिल्ला क्षेत्र नं ५ 

स्थान :- अनुप्रस्ता होटल पाटि भेन्यु बाँसबारी

समय :- ९:०० बजे

नेपाली कांग्रेस काठमाडौ जिल्ला क्षेत्र नं. ६ 

स्थान :- टुसाल मल्टिभेन्यु, टुसाल ८ मनमैजु

समय :- ८:०० बजे

नेपाली कांग्रेस काठमाडौ जिल्ला क्षेत्र नं ७ 

स्थान :- सासा बैक्युट नँयाबजार

समय :- ८:०० बजे

नेपाली कांग्रेस काठमाडौ जिल्ला क्षेत्र नं. ८ 

स्थान :- कास्ठमन्डप बैक्युट भिमसेनस्थान

समय :- ९:०० बजे

नेपाली काङ्ग्रेस काठमाडौ जिल्ल क्षेत्र नं. ९ 

स्थान :- नैकाप पार्टी प्यालेस, नैकाप

समय :- ८:०० बजे

नेपाली कांग्रेस काठमाडौ जिल्ला क्षेत्र नं. १०

स्थान :- दरबार बैक्युट टौदह, कीर्तिपुर

समय :- ९:३० बजे

तपाइँको प्रतिक्रिया ।