आज दिउँसो तथा राति केही स्थानमा हल्का वर्षा र हिमपात हुने

आज दिउँसो तथा राति केही स्थानमा हल्का वर्षा र हिमपात हुने

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ६।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तथा राति केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ। यसैले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।

‘प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

तपाइँको प्रतिक्रिया ।