बुढानिलकण्ठ नगरपालिकामा भोलि विदा २०७८ कार्तिक २८, आइतवार कपन अनलाइन काठमाण्डौ ,कार्तिक २८। बुढानिलकण्ठ नगरपालिकामा भोलि कार्तिक २८ गते स्थनीय विदा दिइएको छ। नगर कार्यपालिकाको कार्तिक २६ गते बसेको बैठकले हरिबोधनी एकादसीको अवसरमा स्थानीय विदा दिने निर्णय गरेको हो। सुचना : तपाइँको प्रतिक्रिया ।