नेकपा एमाले बुढानिलकण्ठ -१३ को उपाध्यक्षमा रामलाल श्रेष्ठको दावी

कपन अनलाइन
काठमाण्डौ ,कात्तिक ४।
नेकपा एमाले बुढानिलकण्ठ -१३ को उपाध्यक्षमा रामलाल श्रेष्ठले  दावी गरेका छन। कार्तिक ६ गते बिहान ११ बजे सार पार्टी प्यालेसमा हुने वडा अधिवेसनमा आफ्नो उपाध्यक्षमा उम्मेदवारी हुने श्रेष्ठले बताएका छन ।
लामो समय देखि वडा नं १३ मा सामाजिक गतिबिधीमा सक्रिय रहेका श्रेष्ठले  वडा कमिटीले ल्याउने योजना र वडाको सकारात्मक गतिविधिहरुलाई वडावासी समक्ष पुर्याउने अवसर प्रदान गर्नका लागि सबै सदस्यमा अनुरोध समेत गरेका छन।
तपाइँको प्रतिक्रिया ।