नेपाली काँग्रेस बुढानिलकण्ठमा राजाराम बुढाथोकिको प्यानल सार्वजनिक

नेपाली काँग्रेस बुढानिलकण्ठमा राजाराम बुढाथोकिको प्यानल सार्वजनिक

कपन अनलाइन

काठमाण्डौ ,असोज १६।

आज १० बजे देखि  हुने नेपाली काँग्रेसकाे बुढानिलकण्ठ  नगर अधिवेशनका लागि   राजाराम बुढाथाेकीकाे प्यानल सार्वजनिक गरिएकाे छ ।

सो प्यानलमा सभापति राजाराम बुढाथाेकी (११), उपसभापतिमा सानुकान्छा श्रेष्ठ सुसन (२), शम्भु कार्की वडा नं (८) सचिवमा बिजेन्द्र श्रेष्ठ(१३) र बिजेन्द्र पुडासैनी(५), सहसचिव कुमार खड्का (१२) र निर्मला आचार्य (९) रहेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।