पाँच सय ८४ सदस्यीय नेकपा एमाले प्रदेश १ कमिटीमा ओखलढुंगाबाट २७ जना ,को को परे ?

कपन अनलाइन

काठमाण्डौ ,असोज १२।

नेकपा एमाले प्रदेश १ को ५८४ सदस्यीय कमिटीमा ओखलढुंगाबाट २७ जना परेका छन। प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेर  सचिवमा  विनोद ढकाल रहेका छन ।

नेकपा एमालेको प्रदेस कमिटीमा ओखलढुंगा बाट पुर्व मन्त्रि अम्बिरबाबु गुरुङ , जिल्ला अध्यक्ष मोहन श्रेष्ठबाल कृष्ण ढुंगेल ,शकुन्तला राज भण्डारी सहित २७ जना रहेका छन ।

हेर्नुहोस सुची :

तपाइँको प्रतिक्रिया ।