प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको अध्यक्षमा श्रीराम दाहाल

कपन अनलाइन

काठमाडौँ, असोज ७। प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ ।असोज ३ गते भएको  उक्त अधिबेसनले  अध्यक्षमा  श्रीराम दाहाललाइ सर्बसम्मत रुपमा  निर्वाचित गरेको हो।  त्यसै गर सोहि अधिबेसन बाट उपाध्यक्ष बिनोद चुडाल, सचिबमा कृष्ण गौतम  कोषाध्यक्ष योङ्गिता लामा र सदस्यहरुमा  सागर दाहाल,  अरुण पौडेल र  घनेन्द्र भट्टराईलाइ  सर्बसम्मतरुपमा निर्वाचित गरेको छ।  कार्यक्रममा प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठ लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।