नेपाली कांग्रेस कागेश्वरी -१ बाट को को बने क्षेत्रीय प्रतिनिधि ?

नेपाली कांग्रेस कागेश्वरी -१ बाट को को बने क्षेत्रीय प्रतिनिधि ?

कपन अनलाइन

काठमाडौँ, असोज ७। नेपाली कांग्रेस  कागेश्वरी -१ बाट इकाई सभापति सहित २९ जना  क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रुपमा  निर्वाचित भएका छन। वडा नं १ मा भएको  वडा अधिवेसनले विभिन्न क्षेत्र बाट २८ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित गरेको हो।

सो वडा अधिवेसनबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिहरुमा शैलेन्द्र ढकाल, कृष्ण बहादुर थापा, श्रीकृष्ण थापा, आत्माराम ढकाल, दिनेश अर्याल, सनातन अर्याल, रामकाजी खड्का प्रधुम्न खड्का,अमृत खड्का, लक्ष्मण खड्का, कैलाश खड्का, सागर रोक्का, रघुनाथ खड्का, जयराम फुयाल, रीता शर्मा ढकाल, गोमा थापा, जुलुम थापा, अनिता ढकाल, कृष्ण कुमारी बि.क उर्मिला खड्का,पुजा निरौला खड्का, जानुका ढकाल, बागवीर लामा, वीर बहादुर तामाङ सन्तोषी ठकुरी तामाङ, अमृत दर्जी, रामकृष्ण ढकाल, सफिया खातुन निर्वाचित भएका छन। त्यसै गरि नगर सदस्यमा प्रमिला तामाङ, सुनिल श्रेष्ठ र दिनेश खड्का निर्वाचित भएका छन ।

तपाइँको प्रतिक्रिया ।