नेपाली कांग्रेस बुढानिलकण्ठ-११ बाट को को बने क्षेत्रीय प्रतिनिधि ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

नेपाली कांग्रेस बुढानिलकण्ठ -११ बाट २१ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन। वडा नं ११ को कपन संगीत सरोवरको डवलीमा भएको अधिवेसनले विभिन्न क्षेत्रका प्रतिनिधिहरु निर्वाचित गरेको हो।

अधिवेशनको क्षेत्रीय प्रतिनिधिहरुमा आत्माराम पौडेल, शशी प्रसाद शर्मा, बिनोद चालिसे, रामकृष्ण के सी, अच्युत प्रसाद पौडेल, राजाराम बुढाथोकी, दिलिप खत्री, सन्तोष भण्डारी, युवराज संग्रौला र विशु कुमार के सी निर्वाचित भएका छन ।

उक्त अधिवेशनबाट खस आर्य तर्फ ज्योती के सी, राजेन्द्र बुढाथोकी, राजेन्द्र अधिकारी, रमा रिजाल र पार्वती अधिकारी (के सी) निर्वाचित भएका छन् भने खुल्ला महिला तर्फ शर्मिला गौतम के सी, आरती कार्की, बविता बुढाथोकी, सुनिता घिमिरे पौडेल र सोम कुमारी घिमिरे चयन भएका हुन्।

तपाइँको प्रतिक्रिया ।