भोलि असोज ७ गते नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको विशेष भेला हुने

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

भोली असोज ७ गते १ बजे राष्ट्रिय सभागृहमा नेकपा एमाले  उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा  बृहत भेला हुने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी ओली ,महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य राम बहादुर थापाले सम्बोधन गर्ने सो भेलामा उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।