तारकेश्वर नगरपालिकाका ११ वडामा को को बने इकाई सभापति ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसको असोज ५ गते भएको वडा अधिवेशन सम्पन भएका छन। निर्वाचित भएका ११ वटा वडा ईकाइ सभापतिहरु निम्न छन  ।

वडा नं १
अम्बर तामाङ

वडा नं २
रामहरी कार्की

वडा नं ४
हस्त बहादुर गुरुङ

वडा नं ५
शम्भु फुयल

वडा नं ६
रवि केसी

वडा नं ७
सानकाजि खत्रि

वडा नं ८
श्यामकृष्ण सापकोटा

वडा नं ९
कपिल महर्जन

वडा नं १०
कुमार राई

वडा नं ११
कविराज बस्नेत

तपाइँको प्रतिक्रिया ।