नेपाली कांग्रेस बुढानिलकण्ठ -१३ को सभापतिमा भाइनारायण श्रेष्ठ,को को बने पदाधिकारी ?

नेपाली कांग्रेस बुढानिलकण्ठ -१३ को सभापतिमा भाइनारायण श्रेष्ठ,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

नेपाली कांग्रेस बुढानिलकण्ठ -१३ को सभापतिमा भाइनारायण श्रेष्ठ निर्वाचित भएका छन । बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को सार पार्टी प्यालेसमा भएको वडा अधिवेसनले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो।

सी अधिवेसन बाट वडा नं १३ को उपसभापतिमा निवेश श्रेष्ठ र रामलाल श्रेष्ठ निर्वाचित भएका छन भने सचिवदिनेस श्मारेष्ठ र विकास श्रेष्ठ निर्वाचित भएका छन।

श्याम काजी श्रेष्ठ र दिनेश नगरकोटीलाई सह सचिवमा निर्वाचित गरेको अधिवेसनमा विशाल श्रेष्ठ ,रामचन्द्र श्रेष्ठ ,संकल्प श्रेष्ठ ,    संकल्प श्रेष्ठ ,रोसन श्रेष्ठ ,किरण श्रेष्ठ ,राम नगरकोटी ,बिनोद श्रेष्ठ ,पार्वती श्रेष्ठ ,सुस्मिता पाण्डे ,ममता श्रेष्ठ ,संगीता श्रेष्ठ ,सहकुल कार्की ,राजेन्द्र खत्री ,कविता खत्री ,कल्पना पौडेल ,बिजेन्द्र श्रेष्ठ ,राजन श्रेष्ठ ,कल्पना श्रेष्ठ र सम्झना श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन।

तपाइँको प्रतिक्रिया ।