बुढानिलकण्ठ -१० बालुवाखानी बाट ठुलो परिणाममा लागु औसध सहित एक जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

बुढानिलकण्ठ नगरपालिका वडा नं१० बालुवाखानी नजिक ठुलो परिणामको  लागुऔषध सहित एकजना पक्राउ परेका छन।

असोज ५ गते करिव ११.४५ बजेको समयमा  लागुऔषध बिक्री बितण भईरहेको भन्ने गोप्य सुचनाका आधारमा परिचालन भएको कपन प्रहरीले ४ किलो ६६४ ग्राम गाँजाको धुलो (पोल्याण्ड ) सहित दोलखा तामाकोशी वडा नं ५ स्थाई घर भई हाल का.जि.बुढानिलकण्ठ नगरपालिका वडा नं.१० बालुवाखानी बस्ने बर्ष ४० को योग राज पोखरेललाई पक्राउ गरेको हो।

 

 

तपाइँको प्रतिक्रिया ।