नेकपा एकीकृत समाजवादी काठमाण्डौ महानगर-७ को अध्यक्षमा आशिष श्रेष्ठ

नेकपा एकीकृत समाजवादी काठमाण्डौ महानगर-७ को अध्यक्षमा आशिष श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ,भाद्र २०।

नेकपा एकीकृत समाजवादी काठमाण्डौ महानगर-७ को अध्यक्षमा आशिष श्रेष्ठ चयन भएका छन।  नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा चावहिलमा भएको भेलाले श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन गरिएको हो।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सावित्रा भुषाल,बागमती प्रदेश पार्टी कमिटी सदस्कय  सीता ओझा ,काठमाडौ जिल्ला कामिटीका सचिव एवम् बागमती प्रदेश सभसद  कुशुम कुमार कार्की,काठमाडौ जिल्ला सदस्यहरु निर्मला पुडासैनी , कृष्ण प्रसाद घिमिर,मिलन खरेल,धुर्ब प्रसाद न्यौपाने,धरणिधर अधिकारी लगायतको उपस्थितिमा निम्न पदाधिकारी र सदस्यहरु रहेको कमिटी चयन गरेको छ।

अध्यक्ष :आशिष् श्रेष्ठ

उपाध्यक्ष : बिष्णु खतिवडा

सचिव: मुकुन्द अधिकारी

उप सचिव: अरुण पोखरेल

उप सचिव : चना परियार

सदस्य : दामोदर अधिकारी

सदस्य:बिष्णु प्रसाद तिमल्सिना

सदस्य : प्रकाश अधिकरी

सदस्य: गोपाल दर्जी

सद्स्य: बिनु क्षेत्री

सदस्य :सन्तोष कुमार पाण्डे

सदस्य : अमृतजङ्ग थापा

सदस्य:गोपाल दमाई

सदस्य: राम महत

सद्स्य:सीता पोखरेल

सदस्य :दिपक श्रेष्ठ

सदस्य : रमला नेपाल

सदस्य :अमिर पुडासैनी

सदस्य : सगिता नेपाल

सदस्य :अमित श्रेष्ठ

सदस्य : प्रभा खनाल

सदस्य :भगिरथ शर्मा

सदस्य: सरिता ढकाल भण्डारी

सदस्य :भोजराज कोइराला

सदस्य :कुश कुमार श्रेष्ठ

सदस्य :सन्तोष तिमल्सिना

तपाइँको प्रतिक्रिया ।