तारकेश्वर नगरपालिकाका विद्यालयहरु भाद्र २७ गते देखि भौतिक रुपमा संचालन हुने

तारकेश्वर नगरपालिकाका विद्यालयहरु भाद्र २७ गते देखि भौतिक रुपमा संचालन हुने

कपन अनलाइन

काठमाण्डौ,भाद्र २०।

तारकेश्वर  नगरपालिकाको आज बसेेको नगर शिक्षा समितिको ब‌ैठकले विधालय सञ्चालन गर्ने यस्तो ४ बुदे निर्णय गर्दै भाद्र २७ गते बाट विद्यालयहरु भौतिक रुपमा संचालन गर्ने जानकारी दिएको छ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।