कांग्रेस नेता मिन विस्वकर्माले राजिनामा दिए, के छ राजिनामा पत्रमा ?

कांग्रेस नेता मिन विस्वकर्माले राजिनामा दिए, के छ राजिनामा पत्रमा ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १६।

कांग्रेस नेता मिन बहादुर विस्वकर्माले राजिनामा दिएका छन। नेपाली कांग्रेसको निर्वाचन निर्देशिका त्रुटी पूर्ण रहेको र यसले दलित समुदायको प्रतिनिधित्व केहि समय पछी सुन्य हुने भन्दै त्यस्तो अन्याय पूर्ण अवस्था हेरेर बस्न नसकेको विस्वकर्माले राजिनामा दिएका हुन्।

पार्टी सभापति शेर बहादुर देउवालाई बुझाएको राजीनामामा उनले पार्टी केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्ष बाट राजिनामा दिने उल्लेख गरेका छन ।

राजीनामा पत्र :

तपाइँको प्रतिक्रिया ।