काठमाण्डौमा निषेधाज्ञा भाद्र मसान्त सम्म थपियो,विद्यालय खोल्न नपाइने (आदेस सहित )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १६।

काठमाण्डौमा निषेधाज्ञा भाद्र मसान्त सम्म थपिएको छ। जिल्ला प्रसासन कार्यालयले सुचना जारी गर्दै भाद्र १७ गते देखि मसान्त सम्म थपिएको निषेधाज्ञामा विद्यालय खोल्न नपाइने बताएको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।