Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/20210822_144513.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

पशुपति बहुमुखी क्याम्पसका पुर्व प्रमुखलाई विप्लव निकट अखिल क्रान्तिकारीले कालोमोसो दल्यो

कपन अनलाइन

काठमाण्डौ , भाद्र ६।

पशुपति बहुमुखी क्याम्पसका पुर्व प्रमुखलाई विप्लव निकट अखिल क्रान्तिकारीले कालोमोसो दलेको छ। अखिल क्रान्तिकारी पशुपति बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष सुवाष महतले बिज्ञप्तिजारी गर्दै पन्तलाई कालोमोसो दलेको जानकारी दिएको हो ।

अखिल क्रान्तिकारीको टोलीले भाद्र ५ गते बेलुका  सुकेधारामा रहेको पुर्व क्याम्पस प्रमुख तथा हालका अनुगमन समिति संयोजक पन्तको निवासमा पुगेर कालोमोसो दलेको हो।

अखिल क्रान्तिकारीको बिज्ञप्ति :   

तपाइँको प्रतिक्रिया ।