गोकर्णेश्वर नगरपालिकामा शुक्रबार ६ हजार ८ सय ४७ जनाले भेरोसेल खोपको पहिलो मात्र लगाए

गोकर्णेश्वर नगरपालिकामा शुक्रबार ६ हजार ८ सय ४७ जनाले भेरोसेल खोपको पहिलो मात्र लगाए

कपन अनलाइन

काठमाडौं, भाद्र ५। गोकर्णेश्वर नगरपालिकामा शुक्रबार ६ हजार ८ सय ४७ जनाले  भेरोसेल खोपको पहिलो मात्र लगाएका छन १८ वर्ष उमेर पुगेका कक्षा ११-१२ मा पढ्ने र विश्वविद्यालय तहका विद्यार्थीहरू सहित ४० बर्ष माथीका नागरिकलाइ भेरोसेल खोपको पहिलो मात्र लगाईएको हो  शुक्रबार पुरुष  ३१३१ जना र महिला ३७१६जना गरि कुल ६ हजार ८ सय ४७ जनाले  भेरोसेल खोपको पहिलो मात्र लगाएका हुन्।

नगरपालिकाले निम्न खोप केन्द्र बाट खोप सेवा संचालन गरेको थियो ।

१)श्री बाल सुधार माबी गोकर्णेश्वर  २

२) श्री सहयोगी  माबी गोकर्णेश्वर ४

३) श्री शान्ति आदर्श माबी गोकर्णेश्वर ५

४ ) श्री चामुण्डा माबी गोकर्णेश्वर  ६ नारायणटार

५) श्री चार्ल्स डार्बिन माबी गोकर्णेश्वर  ६  नयाँबस्ती

६ )  श्री अरुणोदय माबी आरुबारी गोकर्णेश्वर ९

 

 

तपाइँको प्रतिक्रिया ।