गोकर्णेश्वरको शंखडोलमा गम्भीर दुर्घटना, एकजनाको मृत्यु

कपन अनलाइन

काठमाडौं श्रावण १५। गोकर्णेश्वर नगरपालिका वडा  नं ९ शंखडोलमा मिनी टाटाले ठक्कर दिंदा एक जना पैदल यात्रीको  घटनास्थलमामै मृत्यु भएको छ।  बा ४ ख १०२२ नम्बरको मिनी टाटाले आज बिहान पैदल यात्रीलाई ठक्कर दिंदा उनको घटनास्थलमा मृत्यु भएको छ।

घटना पश्चात उक्त गाडीलाइ आक्रोशित स्थानीयले तोडफोड गरेका छन सप घटनाको  बारेमा थप  अनुसन्धान  भइरहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।