कागेश्वरी मनोहरा नगरपालिकाका तीन वटा खोप केन्द्र मार्फत कोरोना बिरुद्दको भेरोसेल खोप लगाइने

 कागेश्वरी मनोहरा नगरपालिकाका तीन वटा खोप केन्द्र मार्फत कोरोना बिरुद्दको भेरोसेल खोप लगाइने

कपन अनलाइन

काठमाडौँ, श्रावण १४ । कागेश्वरी मनोहरा नगरपालिकामा आज देखि  श्रावण  १८ गते सम्म  पहिलो खोप नलगाएको उमेर समुह ५० वर्षदेखि माथिका नागरिकलाई  तीन स्थानबाट पहिलो मात्राको कोभिड बिरुद्दको भेरोसेल खोप लगाइने  भएको छ ।कागेश्वरी मनोहरा  नगरपालिका वडा नं २ आलापोट स्वास्थ्य चौकी, मुलपानी नगर अस्पताल वडा नं ६ र गोठाटार स्वास्थ्य चौकी  वडा नं ९ बाट बिहान १० बजे  देखि ४ बजे सम्म  भेरोसेल खोप लगाइने  सार्वजनिक सुचना मार्फत  जानकारी गराएको छ ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।