युगकवि सिद्दीचरण श्रेष्ठको शालिक ओखलढुंगा !

युगकवि सिद्दीचरण श्रेष्ठको शालिक ओखलढुंगा !

कपन अनलाइन

ओखलढुंगा ,साउन १३।

सिद्धिचरण श्रेष्ठलाई  युगको आवाज वा युगको माग आफ्ना कृतिहरूमा ब्यक्त गरेको भन्दै उनलाई नेपाल सरकारले युगकविको पदवीबाट सम्मानित गरेको छ ।

पूर्वी नेपालको  ओखलढुंगा जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरिदार) तथा सुमति  उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा उनको जन्म ओखलढुंगा बजारमा वि.सं १९६९ जेठ ९ गते भएको थियो ।फोटो : आशिर्वाद पुडासैनी

तपाइँको प्रतिक्रिया ।