नेकपा एमाले ढाल्ने षडयन्त्र विरुद्ध उभिएको हु : डा.भिम रावल

नेकपा एमाले ढाल्ने षडयन्त्र विरुद्ध उभिएको हु : डा.भिम रावल

कपन अनलाइन

काठमाडौं, श्रावण १०।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफु ढलेको नभई नेकपा एमाले ढाल्ने षडयन्त्र विरुद्ध उभिएको बताएका छन।

रावलले  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नर बहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रममा   नेकपा  माओवादी केन्द्रका   अध्यक्ष प्रचण्डले दिएको पछिल्लो अभिव्यक्तिप्रती आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

रावलले शनिबार राती विज्ञप्ति जारी गर्दै गठबन्धन सबैको आ–आफ्नो स्वार्थमा बनेको धारणा राखेका छन ।माओवादी अध्यक्ष प्रचण्डले भीम रावल नपत्याउदो ढंगले ढलेको बताएपछि  त्यसको जवाफमा रावलले कडा वक्तव्य निकाल्दै प्रचण्डले एमाले ढाल्न खोजेको र शेर बहादुर देउवासँग स्वाधीनताका विषयमा कुरा गर्ने मौका नदिएको बताएका छन् ।

नेता रावलको बिज्ञप्ति  :

तपाइँको प्रतिक्रिया ।