Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/200266186_1406969686341359_7576254435880608076_n-1-733x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गण्डकीका मन्त्रि दिपक मनांगेले माफि नमागे कानुनी कारवाहीमा जाने हिसानको चेतावनी

कपन अनलाइन

काठमाण्डौ ,असार ७।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (HISAN ) ले  रास्ट्रिय खेलकुद परिषदका सदस्य सचिव प्रति गरेको टिप्पणी आपत्तिजनक र निन्दायोग्य भएको बताएको छ।

हिसानका महासचिव लोक बहादुर भण्डारीले एक बिज्ञप्ति जारी गर्दै सो अभिव्यक्ति प्रति तत्काल माफि माग्न जोडदार माग गर्दै त्यसो नगरेमा कानुनी कारवाहीमा जाने चेतावनी दिइएको छ ।

कुण्ठा र अपाराधिक सोच राख्ने व्यक्ति बाट आएको यस्तो अभिव्यक्ति प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको उपहास भएको भन्दै हिसानले यस्ता गतिविधि र अभिव्यक्ति नदिन समेत सचेत गराएको छ ।

हिसानको विज्ञप्ति :

 

तपाइँको प्रतिक्रिया ।