काठमाडौं उपत्यकामा एक साता हुने निषेधाज्ञाको आदेशमा के छ ? ( आदेस सहित )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३०।

काठमाडौं उपत्यकामा  एक साता निषेधाज्ञा थप गरिएको छ।आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पसल सञ्चालन गर्ने समय थप गर्दै निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको हो।

बिहान ९ बजेसम्म सञ्चालन हुँदै आएका खाद्यन्न पसल अब बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।त्यसैगरी अनलाइन डेलिभरी गर्न खुल्ला गरिएको छ।

हेर्नुहोस आदेस :

तपाइँको प्रतिक्रिया ।