लिखु गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल भकारेढुंगा

लिखु गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल भकारेढुंगा

कपन अनलाइन

ओखलढुंगा  ,जेष्ठ २६।

ओखलढुंगा जिल्लाको लिखु गाउँ पालिका वडा नं ८ मा रहेको भकारेढुंगा निकै महत्व बोकेको धार्मिक स्थल हो। सो क्षेत्रका स्थानीयहरुले निकै श्रद्दाका साथ सम्मान गर्ने सो ढुंगाका वारेमा विभिन्न जनश्रुतिहरु रहेका छन। फोटो :सुनिल पौडेल

तपाइँको प्रतिक्रिया ।