बुढानीलकण्ठ नगरपालिकामा कहाँ छन खोप केन्द्र ? यी हुन स्थान र सम्पर्क व्यक्ति

बुढानीलकण्ठ नगरपालिकामा कहाँ छन खोप केन्द्र ? यी हुन स्थान र सम्पर्क व्यक्ति

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २५।

बुढानीलकण्ठल नगरपालिका  तिन  स्थानहरूमा आज  देखि चाइनिज भेराेसेल पहिलाे मात्रा लगाइनेछ । यस अभियान अन्तर्गत ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाइ खाेप लगाइने छ ।

मितिः जेष्ठ २५ देखि जेष्ठ २७ सम्म

समयः विहान ११ बजे देखि ४ बजे सम्म

उमेर समूहः ६० वर्ष देखि ६४ वर्ष उमेर समूह

खाेप केन्द्रकाे नामः 

१. श्री गणेश मा.वि. – बू.न.पा. गणेश चाेक वडा नं. ०२

२. श्री बालउद्धार मा.वि. – बू.न.पा. कपनबेख वडा नं. १०

३. श्री नेसनल आइडियल बाेडिङ्ग स्कूल – बू.न.पा. मण्डीकटार वडा नं. ०९

थप जानकारी लागि सम्पर्क नम्बरहरूः

१. प्रतिमा खरेल- ९८४१३६४३८४

२. उपमा दहाल- ९८४३६३१२२७

३. मन्जु बस्नेत- ९८४१६७७०३२

 

 

तपाइँको प्रतिक्रिया ।