संघीय सांसदहरुको स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १५ ।

संघीय सांसदहरुको स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आव २०७८/७९म्को बजेटमा सो कार्यक्रम खारेज गरिएको घोषणा गरेका हुन्।

संघीय सांसदहरुले अव सो रकम उपयोग गर्न [पाउने छैनन।

तपाइँको प्रतिक्रिया ।