काठमाडौं महानगरपालिकामा आज बाट बृहत कोरोना परिक्षण हुने,कहाँ कहाँ छन परिक्षण केन्द्र ?
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १४।
काठमाडौं महानगरपालिकाले शुक्रबार (आज) देखि पाँच दिन बृहत कोरोना परीक्षण गर्ने भएको छ । समुदाय स्तरमा कोभिडको अवस्था बुझ्न एन्टिजेन विधिमार्फत् परीक्षण गर्न लागिएको महानगरले जनाएको छ ।
परीक्षण ३२ वटै वडाका तोकिएका केन्द्रमा बिहान १० देखि १ बजेसम्म पहिलो र दिउँसो २ देखि ५ बजेसम्म दोस्रो सिफ्टमा परीक्षण हुनेछ ।
परीक्षणका लागि महानगरका परीक्षण केन्द्र र समय तालिका :
तपाइँको प्रतिक्रिया ।