दुवै दाबेदारले पेश गरेको दाबीमा आधार पुगेन : रास्ट्रपति कार्यालय (बिज्ञप्ति सहित )
कपन अनलाइन
काठमाडौं,जेष्ठ ७ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि प्रतिनिधिसभा संवैधानिक रुपमा विघटनमा गएको छ ।
राष्ट्रपति कार्यालयले शुक्रवार राति वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।