मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ७।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठकको सूचना मन्त्रीहरुलाई पठाइएको छ ।

देशको राजनीतिमा निकै तरंग पैदा भैरहेको समयमा डाकिएको बैठकलाई अर्थपूर्ण मानिएको छ ।

तपाइँको प्रतिक्रिया ।