सारंगीको संरक्षण गर्न माग राख्दै एक घण्टा सांगितिक धर्ना

दाङको घोराहीमा गन्धर्वहरुले सारंगीको संरक्षण गर्न माग राख्दै -याली निकालेका छन् । उनीहरुले घोराही बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा एक घण्टा सांगितिक धर्ना समेत दिएका थिए । समयमै संबिधान लेखिनुपर्छ र संबिधानमा गन्धर्व जातिका अधिकार समेटिनुपर्छ भन्दै उनीहरुले प्रधानमन्त्रीलाई १४ बुँदे ज्ञापनपत्र समेत पठाएका छन् ।

तपाइँको प्रतिक्रिया ।