बुढानीलकण्ठ नगरपालिकामा संक्रमित शंख्या १ हजार नाघ्यो ,पछिल्लो २४ घण्टामा ९१ जना थपिए

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३१।

बुढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमित मध्ये ४० जना महिला र ५१ जना पुरुष रहेका छन्। थप संक्रमित सँगै नगरपालिकाभित्र हालसम्मको संक्रमित संख्या १००१ पुगेको छ।

वडागत विवरणः

वडा नं १ :  १ पुरुष

वडा नं २:  ३ पुरुष

वडा नं ३:  २  महिला

वडा नं ४: ४  महिला र ४ पुरुष

वडा नं ६: २ महिला र   ५ पुरुष

वडा नं ७: १ पुरुष

वडा नं ८:  ८ महिला र  ९ पुरुष

वडा नं ९:  ४ महिला र  ५ पुरुष

वडा नं १०:  ११ महिला र  १३ पुरुष

वडा नं ११: १ महिला र  ७ पुरुष

वडा नं १२:  ७ महिला र  ३ पुरुष

वडा नं १३:  १ महिला ।

बुढानिलकण्ठ स्वास्थ्य महाशाखाका  अनुसार पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणबाट मुक्त भएका छन् जसमा ३२ जना महिला र ४२ जना पुरुष रहेका छन्।

तपाइँको प्रतिक्रिया ।