Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/186275019_3961018493963769_9019424820034996598_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेश्रो पटक प्रधानमन्त्रीमा नियुक्त

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३१।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न दिएको समयभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

ओलीले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

तपाइँको प्रतिक्रिया ।